कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जैविक विविधता संरक्षणमा सक्रिय दुई संस्थालाई पुरस्कार

काठमाडौँ — नेपाल पन्छी संरक्षण संघ (बीसीएन) ले चरा र जैविक विविधता संरक्षणमा सक्रिय नेचरगाइड एशोसिएसन शिवपुरी नार्गाजुन र चन्द्र सूर्य युवा क्लब जाजरकोटलाई एक–एक लाख रुपैयाँको पुरस्कार प्रदान गरेको छ । 

जैविक विविधता संरक्षणमा सक्रिय दुई संस्थालाई पुरस्कार

बीसीएनको ३६ औं वार्षिक साधारणसभाका अवसरमा ती दुई संस्थालाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष राजेन्द्र गुरुङले बताए । यस्तै, गिद्ध अनुसन्धानमा जुटेका दुई विद्यार्थी शर्मिला सिग्देल र भरतप्रसाद चौलागाईँलाईलाई पनि ३०–३० हजार रुपैयाँ र प्रमाणपत्रसहित जटायु छात्रवृत्ति प्रदान गरिएको छ ।


चरा तथा वातावरण संरक्षणमा योगदान पुर्‍याएका क्रिएटीभ एकेडेमीका विद्यार्थी एस महर्जन, क्रिएटीभ बर्ड वाचिङ्ग क्लबका अध्यक्ष र चुङ्बा शेर्पा, उमङ्गजंग थापा र बसन्तराज मिश्रलाई समेत सम्मानित गरिएको छ ।

प्रकाशित : माघ ६, २०७५ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?