२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

थप दुई शिक्षकमाथि यौन दुर्व्यवहार आरोप

काठमाडौँ — लगनखेलस्थित ललितपुर माविका शिक्षक सुमन्त ‘सुमन’ केसी र गोकुल शर्मालाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।

त्यहाँका पूर्वछात्राले थप दुई शिक्षकले गरेको दुर्व्यवहारबारे ‘दि काठमान्डु पोस्ट’ दैनिकमार्फत सार्वजनिक गरेका हुन् ।

यसअघि यौन दुव्र्यवहार आरोप लागेका गणित शिक्षक बोधराज त्रिपाठीलाई केही दिनअघि मात्रै व्यवस्थापन समितिले निलम्बन गरी कानुनी कारबाही अघि बढाएको छ ।

प्रकाशित : माघ २४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?