कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर कन्क्लेभ : दोस्रो दिन ९ वटा सत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबारदेखि कोठमाडौंको होटल हायतमा जारी कान्तिपुर कन्क्लेभको दोस्रो दिन सोमबार ९ वटा सत्रमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका सहभागीहरुले छलफल गर्ने छन् ।

कान्तिपुर कन्क्लेभ : दोस्रो दिन ९ वटा सत्र

बिहानको पहिलो सत्रमा विभिन्न सामाजिक अनिश्चितताका बाबजुद पनि २०३० सम्ममा मध्य आय भएको मुलुकमा फड्को मार्ने नेपालको लक्ष्य र यसको यात्राबारे बहस भइरहेको छ  ।

प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नहोस् ।


यस्तै अहिले नै भइरहेको अर्को सत्रमा ‘फर्केर के पाइन्छ ?’ भन्ने विषयमा छलफल भइरहेको छ । छलफल विशेष गरेर खाडी लगायतका मुलुकमा लामो समय बिताएर फर्किने युवाले प्राप्त गर्नुपर्ने अवसरमा केन्द्रित हुने छ ।




प्रकाशित : फाल्गुन ६, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?