कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनद्वारा राहत वितरण 

लक्ष्मी साह

बारा — एनआरएनले हावाहुरी पीडिलाई राहत वितरण गरेको छ । मंगलबार एनआरएनले ८ हजार डलर बराबरको राहत ५ सय परिवारलाई वितरण गरेको छ । 

एनआरएनले महागढिमाई नगरपालिका-७ तेलगाइँ टोल, सुवर्ण गाउँपालिकाको वडा नम्बर ४ र ५ का क्रमशः पर्शुरामपुर र हर्दिया गाउँ र देवताल गाउँपालिका-७ को रमपुरुवा गाउँका पीडित परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री वितरण गरेको हो ।

प्रकाशित : चैत्र १९, २०७५ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?