कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थपलिया प्रमुख आयुक्त नियुक्त

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पूर्वसचिव दिनेश थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्त नियुक्त गरेकी छन् ।

थपलिया प्रमुख आयुक्त नियुक्त

संवैधानिक परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदन भएका थपलियालाई राष्ट्रपति भण्डारीले संविधानको धारा २४५ को उपधारा २ बमोजिम प्रमुख आयुक्त नियुक्त गरेकी हुन् ।


थपलिया प्रमुख आयुक्त सिफारिस हुनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थिए ।


प्रकाशित : वैशाख ६, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?