कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्दोलन कार्यक्रम तय गर्न कार्यदल

काठमाडौँ — हिन्दुराष्ट्र पुनःस्थापना माग्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको कार्यक्रम तय गर्न कार्यदल गठन गरेको छ । 

आन्दोलन कार्यक्रम तय गर्न कार्यदल

पार्टीको शनिबार बसेको बैठकले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको कार्यदललाई उक्त जिम्मेवारी दिएको छ । राप्रपाले पहिलो चरणको संघर्षको कार्यक्रममा सरकारले प्रशासनिक हस्तक्षेप र धरपकड गरेको भन्दै भर्त्सनासमेत गरेको छ ।


प्रकाशित : वैशाख ७, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?