कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब साझा विवेकशील 

काठमाडौँ — रवीन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेको छ । विवेकशील साझा पार्टीलाई नाम फेरेर 'साझा विवेकशील पार्टी' बनाइएको हो । आफूबाट फुटेर गएको समूहले 'विवेकशील' नाम प्रयोग गर्दा उत्पन्न भएको भ्रम चिर्न पार्टीको नाम फेर्ने निर्णय गरिएको हो ।

तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । उज्ज्वल थापाको नेतृत्वमा फुटेको समूहले विवेकशील नेपाल दल बनाएको छ ।

प्रकाशित : वैशाख १४, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?