कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

चन्द समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाल अनामनगरबाट पक्राउ

सरोजकुमारी चौधरी

काठमाडौँ — नेपाल प्रहरीले युनियन हाउस अनामनगरबाट चन्द समूहको अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाललाई पक्राउ गरेको छ ।

चन्द समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाल अनामनगरबाट पक्राउ

११ विद्यार्थी संगठनको बैठकको निर्णय सार्वजनिक गर्ने युनियन हाउसको कार्यक्रममा ढकालको पनि उपस्थिति भएको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगी उनलाई नियन्त्रणमा लिएको हो ।


प्रकाशित : वैशाख २७, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?