कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोलि सार्वजनिक बिदा

काठमाडौँ — सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व 'इदुल फित्र' का अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको हो ।

भोलि सार्वजनिक बिदा

जेठ १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार इदुल फित्रको दिन बुधबार बिदा दिइएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ २१, २०७६ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?