कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

काठमाडौँ — नेत्रविक्रम चन्द समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई शनिबार राति पक्राउ गरेकाे छ । काठमाडौंको काँडाघारीबाट लामालाई राति साढे १२ बजेतिर प्रहरीले पक्राउ गरेकाे हाे ।

चन्द समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

काँडाघारीमा लामा बसेकाे घरलाई घेरा हालेर उनलाई पक्राउ गरेकाे हाे । लामासँगै अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेकाे महानगरीय प्रहरी अपराध माहाशाखाका एसएसपी सहकुल थापाले बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?