कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले माग्यो गुठी संस्थानको सम्पूर्ण विवरण [तस्बिरहरु]

काठमाडौँ — राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले हालसम्मको गुठी संस्थानले गरेको सम्पूर्ण काम कारवाही र जात्रापर्व तथा सम्पत्तिको लेखाजोखाको विवरण माग गरेको छ ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले माग्यो गुठी संस्थानको सम्पूर्ण विवरण [तस्बिरहरु]

समितिका सदस्यहरुसहित आइतबार बिहान गुठी संस्थान पुगेको समूहले जानकारी माग गरेको हो। गुठी संस्थानको त्रिपुरेश्वरस्थित कार्यालयमा समितिका संयोजक गणपतिलाल श्रेष्ठले अध्यक्ष मिनराज चौधरीलाई मागपत्र बुझाएका थिए ।


उनीहरुले १७ वटा विभिन्न माग राखेर पत्र बुझाएका हुन् ।

यस्तो छ माग :



प्रकाशित : श्रावण ५, २०७६ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?