कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखराका सडक डिभिजन इन्जिनियरसहित ५ जना पक्राउ, घूसको ९ लाख बरामद

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखराका डिभिजन इन्जिनियर हरि पोखरेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुको साथबाट ९ लाख घूस रकमसमेत बरामद गरेको जनाएको छ । 

पोखराका सडक डिभिजन इन्जिनियरसहित ५ जना पक्राउ, घूसको ९ लाख बरामद

उनीहरु इन्जिनियर पोखरेलको निवास पोखराबाटै बिहीबार साँझ पक्राउ परेका हुन् ।

प्रकाशित : श्रावण २३, २०७६ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?