कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनही १ हजार तिरेर छुटे चिनियाँ, अध्यागमनलाई बुझाउन प्रहरी हिरासतमा

मातृका दाहाल

काठमाडौँ — पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १ हजार जरिवाना तिराएर रिहा गरेको छ । काठमाडौं प्रशासनका प्रवक्ता जीवन आचार्यका अनुसार जनही १ हजार रुपैयाँ असुलेर उनीहरुलाई छाड्न निर्देशन दिइएको हो ।

जनही १ हजार तिरेर छुटे चिनियाँ, अध्यागमनलाई बुझाउन प्रहरी हिरासतमा

तर चिनियाँहरुलाई अध्यागमन कानुन उल्लंघन गरेको कसुरमा देशबाट निष्कासनका लागि पुनः हिरासतमा लिइएको छ । उनीहरुलाई सोमबार अध्यागमन विभागको जिम्मा लागाइने छ । पुस ७ गते मनैमैजु, बाँसबारी र बुढानिलकण्ठका १० वटा घरमा छापा मारेर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।


प्रकाशित : पुस २०, २०७६ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?