कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ राेकथामका लागि सन्दीपले १ लाख सहयोग दिने

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामीछानेले कोभिड–१९ नियन्त्रण गर्न सरकारले स्थापना गरेकाे काेराेना राेकथाम काेषका लागि एक लाख सहयोग प्रदान गर्ने भएका छन् । 

कोभिड–१९ राेकथामका लागि सन्दीपले १ लाख सहयोग दिने

उनले बिहीबार ट्वीट गर्दै उक्त जानकारी दिएका हुन् । उनले आफ्नो ट्वीटमा सरकार तथा आवश्यक सबैका लागि उक्त कार्य गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘यस्तो अवस्थामा मानवता नै ठूलो धर्म हो ।’

प्रकाशित : चैत्र १३, २०७६ २२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?