कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युनिक्याम्पस एकेडेमिक मेला शुक्रबारदेखि  

काठमाडौँ — विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेलाई लक्षित गरी युनिक्याम्पस एकेडेमिक मेला शुक्रबारदेखि आयोजना हुँदैछ । 

युनिक्याम्पस एकेडेमिक मेला शुक्रबारदेखि  

पुतलिसडक हाईटस्थित युनिक्याम्पसमा आयोजना गरिएको मेलामा बिभिन्न खेल, फुड फेस्टिवल र अतिरिक्त क्रियाकलाप हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मेलामा सहभागी हुने विद्यार्थीहरुलाई अस्ट्रेलिया प्रोसेसिङ निःशुल्क गरिने र एकेडिमिक तयारी कक्षा शत प्रतिशतसम्म छुट हुनेछ ।

मेलामा विशेषगरि १२ कक्षा पास गरेका र विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि परामर्श तथा सूचना दिइने युनिक्याम्पसका निर्देशक घनश्याम घिमिरेले बताए ।

प्रकाशित : जेष्ठ २, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?