कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पष्ट जेब्रा क्रस

काठमाडौँ — कान्तिपुरमा शनिबार ‘जेब्रा क्रसमा नै जोखिम’ भन्ने समाचार छापिएको छ । सडक दुर्घटनामा पर्नुको एउटा कारण जेब्रा क्रस सफा नदेखिनु हो ।

कतिपय स्थानमा जेब्रा क्रस राम्ररी नदेख्दा बाटो काट्ने सर्वसाधारणलाई समस्या हुन्छ । चालकहरू जेब्रा क्रसमा गाडी नरोकी हुत्याएर लान्छन् र दुर्घटना हुने गर्छ । राजधानीका धेरै ठाउँमा जेब्रा क्रस प्रस्ट देखिने बनाउन जरुरी छ । दुर्घटना बाजा बजाएर आउँदैन, मानिसकै ससानो गल्तीले हुने हो ।

– गोविन्द चापागाईं, कागेश्वरी मनोहरा

प्रकाशित : माघ २, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?