कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनागरिक बन्नुपर्दाको पीडा

युग पाठकको नागरिकता समस्यामा आधारित लेखले मन छोयो  । पहाडिया नक्कली राष्ट्रवादी जाँतोमा मधेसका निरपराध युवायुवतीको लहलहाउँदो भविष्य पिसिएको छ  ।

यसबाट मधेसका असंख्य नागरिक मर्कामा परिरहेका छन् । आफ्नै जन्मभूमिमा अनागरिक बन्नुपर्दाको पीडा कस्तो हुन्छ, भोग्नेलाई मात्र थाहा हुन्छ । नागरिकता अभावमा राज्यमा दिने अवसर र सेवामा पहुँचबाट वञ्चित हुनुपरिरहेको छ । यो पीडा कहिलेसम्म भोगिरहनुपर्ने हो ?
– रवीन्द्र गुप्ता, क्षिरेश्वरनाथ–७, धनुषा

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?