कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने नेविसंघ कार्यकर्ता पक्राउ [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेविसंघका कार्यकर्ताहरुले कालो झन्डा देखाएका छन् । विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भएर शनिबार स्वेदेश फर्किएका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताहरुले त्रिभुवन विमानस्थलमै कालो झन्डा देखाए । प्रहरीले कालो झन्डा देखाउने ५ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रकाशित : माघ १२, २०७५ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्