धनगढी — रोमाञ्चक खेलमा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै महेन्द्रनगर युनाइटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । महेन्द्रनगरले रुपन्देहीलाई १ रनले हराउँदै क्वालिफायरमा प्रवेश गरेको हो । हेरौं तस्बिरमा खेलका झलक ।