कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका उत्कृष्ट ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुरमा फागु पूर्णिमाका तस्बिहरुले प्राथमिकता पाए । जुन तस्बिरमा पाठक/दर्शकको संख्या पनि उल्लेख्य रह्यो । हिमाल-पहाडमा र तराईमा गरी दुई दिन मनाएको होलीका आकर्षक तस्बिरहरु थिए । यी सँगै विराटनगरमा सम्पन्न पाँचौ साफ वुमेन्स च्याम्पियनसिप र अन्य सामाजिक, सांस्कृतिक विषयवस्तुका तस्बिरले पनि स्थान पाए । जसमध्ये कान्तिपुर डेल्ली अनलाइनमा सम्प्रेषित साताका उत्कृष्ट सात तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

Buddhist monks hold lamps during mass prayer meeting at Tudikhel in Kathmandu on Saturday. Monks from different Countries and thousand of people have gather at open ground at Tudikhel in Kathmandu for the world peace. POST PHOTO: KESHAV THAP

एक्कासी पानी परेपछि काठमाडौंको बबरमहलमा सोमबार पोलिथिन ब्यागले शिर छोपेर हतारिँदै एक महिला। तस्बिर : अंगद ढकाल । कान्तिपुर

सरकारले निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा हुने वनका फडानीका कारण हुने क्षतिको विरोधमा सोमबार जावलाखेलबाट निक्लिएको र्‍यालीमा सहभागीहरु । सो विमानस्थल निर्माणका क्रममा करिब २४ लाख रुख बिरुवाको क्षति हुने साथै जंगली जनावरुहरुलाई समेत प्रत्यक्ष असर पर्ने अधिकारकर्मीहरुले बताएका छन् । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

Gaddi baithak loacated at Basantapur durbur Square lighting as Blue and yellow colour on the occasion of World down syndrome day 2019.Photo/Elite joshi

रंगै-रंगैको पर्व होलीको उमंगमा बसन्तपुरमा रमाउँदै युवा युवतीहरु ।होली राजधानीलगायत हिमाली र पहाडी क्षेत्रमा बुधबार र तराईमा बिहीबार मनाइने छ । तस्बिर : अंगद ढकाल/कान्तिपुर

Devotees sing and dance as flower petals and colors are thrown as they celebrate puspa holi to mark the Gaura Purnima festival at ISKCON in Budanilkantha, Kathmandu on Thursday. The festival is celebrated to mark the day when Lord Krishna changed his color to golden and advent as Gauranga. March 21, 2019. PHOTO/SANJOG MANANDHAR

राजधानीको बसन्तपुर क्षेत्रमा बुधबार होली मनाउँदै सर्वसाधारणहरु । होली राजधानीलगायत हिमाली र पहाडी क्षेत्रमा बुधबार र तराईमा बिहीबार मनाइयो । तस्बिर : हेमन्त श्रेष्ठ

प्रकाशित : चैत्र ९, २०७५ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्