१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

ह्याप्पी होली !

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — पहाडी जिल्लामा आइतबार उल्लासपूर्वक होली पर्व मनाइँदै छ । आज सार्वजनिक बिदासमेत रहेकाले सर्वसाधारणले साथीभाइ र आफन्त भेला भइ एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् ।

आज काठमाडौं उपत्यकासहित देशैभर विभिन्न संघ संस्था तथा व्यावसायिक कम्पनीहरुले समेत सार्वजनिक ठाउँमा होली विशेष कार्यक्रम आयोजना गरेका छन् । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ ।


प्रकाशित : चैत्र ११, २०८० १३:२३
प्रतिक्रिया
पठाउनुहोस्