कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलामा बगेर २ बेपत्ता

विराटनगर — मोरङको कटहरी गाउँपालिका ४ का ५० वर्षीय शोभा सोरेन र जहदा गाउँपालिकाका १६ वर्षीय आदर्श पोद्दार खोलामा बगेर बेपत्ता भएका छन् ।

स्थानीय लोहन्द्रा खोलामा बगेर उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरी मिलेर दुवैको खोजी गरिरहेका छन् ।


प्रकाशित : असार २८, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?