कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिडिया विधेयक संशोधन हुन्छ : मन्त्री बाँस्कोटा

सुनिता बराल

बर्दिबास — सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटाले मिडिया विधेयक संशोधन हुने बताएका छन् । शनिबार बर्दिबासस्थित रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय भवनको शिलान्यास तथा प्रादेशिक प्रसारणको शुभारम्भ गर्दै मन्त्री बास्कोटाले विधेयकमा जायज माग समेटिने बताए । 

मिडिया विधेयक संशोधन हुन्छ : मन्त्री बाँस्कोटा

नेपाल पत्रकार महासंघ आईएनजीओकरण भएको आरोप लगाउँदै मन्त्री बाँस्कोटाले भने,‘केही बुद्धिजीवीहरूले विधेयकको केही बुँदा संशोधन गरिनुपर्ने राय दिएकाले केही जायज बुँदाहरू प्रक्रियामा गएर संशोधन हुन्छन् । ’ उनले महासंघको जायज माग पनि विधेयकमा समेटिने बताए ।


प्रकाशित : जेष्ठ १८, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?