बाबुले चलाएको बसको ठक्करबाट छोराको मृत्यु
दमौली — बाबुले चलाएको बसले ठक्कर दिदाा तनहुाको बन्दीपुर–४ पिप्लेमा छोराको मुत्यु भएको छ । पिकनिक खान जानका लागि ग १ ख ४६५८ नम्बरका बसचालक बलक थापाले बस पछाडि गर्ने क्रममा १५ वर्षीय छोरा बिश्वास थापालाई ठक्कर दिदाा मुत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु आर्यालले बताए ।