कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श‌ंकास्पद वस्तुले राजमार्गमा त्रास 

नारायण शर्मा

नवलपरासी — ‍महेन्द्रराजमार्ग अन्तर्गत  नारायणगढ–बुटवल खण्डकाे जयश्री पुलमा आवतजावतमा बाधा पुग्नेगरी शंकास्पद वस्तु राखिएकाले यात्रुहरुमा त्रास फैलिएको छ ।  

श‌ंकास्पद वस्तुले राजमार्गमा त्रास 

बुधबार राति ११ बजेतिर ब्यस्त राजमार्गमा पिलपिल बल्ने शंकास्पद वस्तु राखिएकाे हाे । उक्त वस्तुका कारणा डाईभर्सन बनाएर यातायात सुचारु गरेको गैडाकोट प्रहरीले जानकारी दिएको छ ।

श‌ंकास्पद बस्तु हटाउन हात्तिखोरस्थित सेनाको टोली बिहान गएकाे छ । विप्लप समूहले बन्द आह्वान गरेका कारण यायायातका साधन थाेरै मात्र स‌ंचालनमा छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?