कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करेण्ट लागेर मृत्यु

नारायण शर्मा

नवलपरासी — हुप्सेकोटमा केबुलको तार बाध्न विद्युत पोलमा चढेका एक युवकको करेण्ट लागेर मृत्य भएको छ । 

शुक्रबार बिहान विजुलीकाे पोलमा चढेका २६ वर्षीय कृष्णबहादुर आलेको करेण्ट लागेर मृत्यु भएको हो ।


करेण्ट लागेर पोल्बाट खसेका आलेलाई अस्पताल लौजादै गर्दा मृत्यु भएको प्रहरीले जनायो ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?