कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरमा आगलागी

दुर्गालाल केसी

दाङ — राप्ती गाउँपालिका–२ बराखुटीको एक घरमा आगलागी भएको छ । आइतबार स्थानीय देवी कुमालको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा घर, मालसमान र ब्रोइलर कुखुरा फारममा रहेका २ सय वटा कुखुरा जलेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । 

घरमा आगलागी

प्रहरी र स्थानीय भएर आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २२, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?