कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

सिपाहीले गरे श्रीमतीको हत्या 

कमल पन्थी

बर्दिया — जब्बरजंग गण बुटवलमा कार्यरत ३५ वर्षीय सिपाही मोहन बोहोराले सोमबार मध्यराति श्रीमतीकाे हत्या गरेका छन् ।

गुलरिया नगरपालिका कृष्णसार टोल घर भएका बोहोराले २५ वर्षिया पत्नि सुष्मा कुँवरकाे हत्या गरेको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।


हत्या गरि भाग्ने क्रममा खैरापुर स्थित प्रहरी चौकीमा तैनाथ प्रहरीले बाेहाेरालाई नियन्त्रणमा लिएको हाे । हत्याको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बोहोराका दुई र पॉच वर्षका दुई छोरा छन् ।

प्रकाशित : पुस २४, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?