कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोपमा प्रहरी हवल्दार पक्राउ

दुर्गालाल केसी

दाङ — बलात्कारको आरोपमा दाङमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । तुलसीपुर १३ फुलवारीस्थित प्रहरी ईलाकामा कार्यरत प्रहरी हवल्दार गम्भिर चन्दलाई बलात्कारको आरोपमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बिहीबार राति घरमै आई बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : फाल्गुन ४, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?