कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झरीले निथ्रुक्कै

मनोज पौडेल

कपिलवस्तु — दिनभरि जसो पानी परेपछि धेरै व्यक्ति भिज्दै हिँडेका छन् । कर्मचारी, विद्यार्थी र व्यापारी भने छाता, रेनकोट ओढेर आवतजावत गरिरहेका थिए । गाउँगाउँबाट विद्यार्थीहरु रुज्दै विद्यालयमा परीक्षा र अध्ययनकालागि पुगेका थिए । धेरै वर्षा नभएपनि दिनभरि जसो सिमसिम वर्षा भइरहेको थियो ।

झरीले निथ्रुक्कै
झरीले निथ्रुक्कै

वर्षापछि खेत, पोखरी र होचो भूभाग पानी प्रशस्त भएको छ । होचो ठाउँमा रहेका गाउँवस्तीका खोंच र खाली जग्गा पानी भरिएको छ । अविरल वर्षा भएपनि कही केही क्षति नभएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक दीपशम्सेर जबराले बताए । ‘हामी तयारी अवस्थामा सतर्कता साथ बसेका छौं’ उनले भने, ‘कही कतैबाट उद्धारका खबर आउना साथ मुभ हुन्छौं ।’

झरीले निथ्रुक्कै

झरीले निथ्रुक्कै

झरीले निथ्रुक्कै

प्रकाशित : असार २४, २०७६ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?