टीकापुर — टीकापुर नगरपालिका‐१ टीकापुर बजारमा शनिबार दिउँसो गुडिरहेको जिपमा आगलागी भएको छ । टीकापुरको पार्क रोडमा गुडिरहेको बा ७ च ८३०९ नम्बरको जिपमा आगलागी भएको हो ।
शैलेश्वरी ड्राइभिङ सेन्टर टीकापुरको जीपमा गुड्दागुड्दै एक्कासी आगलागी इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ ।
टीकापुर नगरपालिकाको दमकलले आगो निभाएको थियो ।
उक्त घटनामा कुनै मानवीय क्षति नभएपनि जिप भने जलेर पुरै नष्ट भएको छ ।
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?