कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शनिबारदेखि सुरु हुन लागेको डीपीएल प्रतियोगिता वर्षाले सर्‍यो, खेल सोमबारदेखि

धनगढी — वर्षाले खेल मैदान भिजेपछि शनिबार सुरु हुन लगेको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत तेस्रो संस्करणका खेलहरु सोमबारदेखि हुने भएको छ ।

शनिबारदेखि सुरु हुन लागेको डीपीएल प्रतियोगिता वर्षाले सर्‍यो, खेल सोमबारदेखि

आयोजक, टीम म्यानेजर र कप्तानहहरुको शुक्रबार बसेको बैठकले सोमबारदेखि खेल सुरु गर्ने निर्णय गरेको हो । त्यसो त प्रतियोगिताको उद्‌घाटन भने शनिबार नै हुने जनाइएको छ ।

प्रतियोगिताका निर्देशक विनोद दासले भने, 'शनिबार र आइतबारका खेल रेस्ट डे र एकदिन मात्रै खेल भएको दिन खेलाइने निर्णय भएको छ ।'


शुक्रबार डीपीएलको ट्रफी सार्वजनिक गरिएको छ ।


हेर्नुहोस् खेल तालिकाः

प्रकाशित : माघ २५, २०७५ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?