कांग्रेसमा विवाद चर्कियो

कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्य स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान राख्ने/नराख्ने विवाद चर्किएको छ ।

कांग्रेसमा चुनावको डर

कांग्रेसमा अहिले कायम रहेको स्वत: प्रतिनिधि बन्ने प्रावधान हटे केन्द्रीय पदाधिकारीसहित सदस्यहरू वडा तहमै पुगेर क्षेत्रीय प्रतिनिधिबाट प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । गाउँ तथा नगरपालिकाको एउटा वडाबाट न्यूनतम ९ क्षेत्रीय प्रतिनिधि चुनिन्छन् । तिनैले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमा २४ प्रतिनिधि चुन्छन् ।

प्रतिबद्धताबाट हटे देउवा, कांग्रेसमा विधान विवाद

प्रमुख प्रतिपक्ष कांग्रेसमा पार्टी विधानलाई लिएर फेरि विवाद चुलिएको छ । केन्द्रीय कार्यसमितिमा स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्न पाउने व्यवस्था राख्ने/नराख्ने र समावेशी तथा आरक्षण व्यवस्था दोहोर्‍याउने कि नदोहोर्‍याउने भन्नेमा विवाद छ ।