संक्रमणकालीन न्याय

यी हुन् संक्रमणकालीन न्यायका १० सवाल

शान्ति प्रक्रियाका तीन मुख्य पाटा थिए– सेना समायोजन, राज्य पुन:संरचना र संक्रमणकालीन न्याय । अघिल्ला दुई काम पूरा भए पनि संक्रमणकालीन न्याय अझै टुंगिन सकेको छैन । 

तीन नेतामा अल्झियो संक्रमणकालीन न्याय

अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुटदा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई आयोग पुनर्गठनमा ढिलाइ भइरहेको छ । संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षका तीन शीर्ष नेताहरूबीच रस्साकसी हुँदा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग तीन महिनादेखि पदाधिकारीविहीन छन् ।