कला चोरीको आरोप

अमेरिकी गायिका केटी पेरी र के–पप ब्वाई ग्रुप ‘एसएफ नाइन’ लाई चोरीको आरोप लागेको छ । उनीहरूले आफ्नो एल्बम कभरमा बेलायती भिजिओल आर्टिस्ट डोम सेबास्टियनको कला चोरेको बताइन्छ । डोमले नै केही दिनदेखि यस्तो दाबी गर्दै आएका छन् । 

करोडपतिबाट रोडपति बनेका हलिउड स्टारहरु

विदेशीहरू ‘मनी इज अ फनी थिङ’ भन्छन् । जति कमाए पनि नपुग्ने । टन्नै कमाए पनि रहिनरहने † होस पुर्‍याउन जानिएन भने करोडपतिहरू रोडपति बन्न सक्छन् । केही सेलेब्रिटीका कथा यस्तै छन् । प्रशस्त नाम र दाम कमाएकाहरू जीवनको एक मोडमा ऋणी बनेका छन् ।

हलिउड अभिनय–यात्रामा सम्बन्ध

संसारकै प्रख्यात अभिनय कलायात्रा मानिने प्रिमियर–२०१७ डिसेम्बर प्रोगाममा सहभागी हुन नेपाली समुदायका १४ वर्षीय सम्बन्ध भण्डारी हलिउड पुगेका छन् ।

पहिलो फिल्म सफल भए पनि दीपिकालाई हलिउड फिल्मबाट आएन अफर

भिन डिसेलसँग ट्रिपल एक्स : रिटर्न अफ जान्डरको सफलतापछि हलिउडमा दीपिका पादुकोनेको नाम चर्चामा भए पनि उनलाई अन्य फिल्मबाट अफर भने आएको छैन् ।