अमेरिकी राज्य मेरिल्याण्डको तल्लो सदनमा नेपाली मुलका ह्यारी निर्वाचित

नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा निर्वाचित भएका छन् ।