एसिया प्यासिफिक समिट विवाद : नेकपामा विशेष बैठक माग

विवादास्पद ‘एसिया प्यासिफिक समिट’ मा प्रधानमन्त्री केपी ओलीको संलग्नताले पार्टीकै छवि धूमिल भएको निष्कर्ष निकाल्दै नेकपाको स्थायी समिति र सचिवालय नेताहरूले यसबारे समीक्षा गर्न विशेष बैठक माग गरेका छन् ।