राजदूत शेर्पामाथि लागेको आरोपबारे छानविन सुरु, यथार्थ जानकारी गराउन परराष्ट्रको निर्देशन

अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि उनकै पूर्व कर्मचारीले लगाएको आरोपको यथार्थ जानकारी गराउन नेपाल सरकारले क्यानबेरास्थित दुतावासलाई निर्देशन दिएको छ ।