कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुँडिखेलमा सामूहिक श्रद्धाञ्जली

विद्या राई

काठमाडौँ — बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

टुँडिखेलमा सामूहिक श्रद्धाञ्जली

मृतकहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायतले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन् ।


परिवारजन तथा आफन्तले पनि सामूहिक श्रद्धाञ्जली अर्पण गरे ।

प्रकाशित : फाल्गुन १७, २०७५ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?