कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्ची आयोजना दुई महिनादेखि ठप्प

सप्लायर्सले भुक्तानी नपाए काम गर्न नदिने चेतावनी
अनिश तिवारी

सन्धुपाल्चोक — इटालियन ठेकेदार कम्पनी सिएमसी भागेपछि मेलम्ची खानेपानी अलपत्र छ ।

मेलम्ची आयोजना दुई महिनादेखि ठप्प

आयोजना निर्माणमा संलग्न स्थानीय सप्लायर्स र ठेकेदारले भुक्तानी नपाएको भन्दै काम गर्न नदिने चेतावनी दिएका छन् ।


प्रकाशित : फाल्गुन २९, २०७५ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?