हावाहुरीको वितण्डा : चैते हुरीको कहर [फोटोभिडियो ]

हावाहुरीको वितण्डा : यस्तो छ हुरी प्रभावित बाराको स्थिति
तस्बिर : इलिट जोशी

बारा — गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।

हावाहुरीमा परी कम्तीमा २९ जनाको ज्यान गएको छ भने ६ सय भन्दाबढी मानिसहरु घाइते भएका छन् । केही घाइतेको अवस्था चिन्ताजनक रहेको छ । कान्तिपुरका फोटो पत्रकार इलिट जोशीले हुरी प्रभावित बाराको फेटा गाउँपालिका-६ पुरैनिया पुग्दा यस्तो देखियो ...

प्रकाशित : चैत्र १८, २०७५ २३:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चैते हुरीको कहर [फोटोफिचर]

तस्बिर : इलिट जोशी

बारा — गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ । हावाहुरीमा परी कम्तीमा २९ जनाको ज्यान गएको छ भने ६ सय भन्दाबढी मानिसहरु घाइते भएका छन् । केही घाइतेको अवस्था चिन्ताजनक रहेको छ । कान्तिपुरका फोटो पत्रकार इलिट जोशीले हुरी प्रभावित बाराको फेटा गाउँपालिका-६ पुरैनिया पुग्दा यस्तो देखियो - हेरौँ तस्बिर ।


प्रकाशित : चैत्र १८, २०७५ २१:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्