कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हजारौको अगाडी मेयरको हत्या

एएफपी

वार्सवा — पोल्याण्डको बन्दरगाह सहर गडाकंका मेयरको सोमबार हत्या भएको छ ।  परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरूको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

हजारौको अगाडी मेयरको हत्या

'उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,' गडंक विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भने ।


मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ ।

प्रकाशित : माघ १, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?