कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्लिन्टन राष्ट्रपतिमा नउठ्ने

एपी

वासिङ्टन — अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएकी छन्  । अमेरिकी टेलिभिजन न्युज १२ ले गरेको अन्तर्वार्तामा हिलारीले झनिन्, ‘म निर्वाचनमा सक्रियतासाथ डिमोत्र्याटिक पार्टीको प्रचारप्रसारमा भने लाग्नेछु  ।

क्लिन्टन राष्ट्रपतिमा नउठ्ने

उनले भनिन्, ‘हाम्रो देशमा निर्वाचनमा को–को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले मलाई समस्यामा पार्ने गरेको छ ।’

प्रकाशित : फाल्गुन २२, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?