रासस/सिन्हृवा

रासस/सिन्हृवाका लेखहरु :

चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्री जोनसनबीच वार्ता

चीनका राष्ट्रपति सी चिनफिङ र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच टेलिफोन वार्ता भएको छ । शुक्रबार अपराह्न चिनियाँ राष्ट्रपति सीले जोनसनलाई टेलिफोन गरेका थिए ।