डा. उमाशंकर प्रसाद

बजेटको प्राथमिकता

८ जिल्ला, १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १३६ स्थानीय तह रहेको प्रदेश २ मा कृषि, उद्योग, अन्तर्राष्ट्रिय व्यापार, वैदेशिक लगानीजस्ता क्षेत्रमा प्रचुर सम्भावना छ । तथापि अहिलेको जनसांख्यिक, सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था विकास र समृद्धिका लागि चुनौतीपूर्ण छ ।

सबल स्थानीय तहको सुरुवात

स्थानीय तह सबल, कुशल र जवाफदेही हुनसकेन भने पारदर्शिताको कमी तथा अत्यधिक नियन्त्रणको अवस्था कायम रहन्छ । नियुक्ति प्रक्रिया अपारदर्शी हुनगई दक्ष जनशक्तिको अभावले व्यवस्थित रूपमा सामाजिक, आर्थिक विकासका कार्यक्रम सम्पन्न गर्न सकिँंदैन ।

कालो धनलाई वैधानिकता दिने प्रपञ्च

एउटा व्यक्ति वा कम्पनीजस्तै सरकारलाई पनि आफ्ना क्रियाकलाप सञ्चालन गर्न अर्थ वा रकमको आवश्यकता पर्छ । सरकारले कर, शुल्क, जरिवाना, लाभांश, रोयल्टी, सार्वजनिक ऋण, विदेशी ऋण र अनुदान, सार्वजनिक सम्पत्ति बिक्री, मुद्रा छपाइ आदि माध्यमबाट अर्थको सिर्जना गर्ने गर्छ ।

डा. उमाशंकर प्रसादका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।