सुरेश ढकाल

इतिहासमा महिलाहरू किन अदृश्य ?

गत साता मातातीर्थ औंसी थियो । यसै उपक्रममा भावनाले लछ्रप्पै भिजेका केही साहित्यहरू लेखिए, छापिए, ती सुन्दर थिए । यसकै वरिपरि पौराणिक श्लोक, कथाहरूका फुनरोक्ति गरेर हामी मातृशत्तिको उपासना गर्थ्यौं वा गर्छौं भनेर दावा पनि गरियो ।

'लुसी इन द स्काई विथ डायमन्ड'

संयोग एक सन् ६० को दशकको सम्भवतः सर्वाधिक लोकप्रिय सांगीतिक समूह थियो ‘बिटल्स’  । १९६७ मा ‘बिटल्स’ ले एउटा गीत रेकर्ड गरायो, ‘लुसी इन द स्काई विथ डायमन्ड  । जोन लेननले लेखेको र संगीतबद्ध गरेको यो गीत उनीहरूका अरूजस्तै हिट भयो ।

संघीयता, विकास र स्थानीयता

विकासको सम्भावनालाई स्थानीय तहमा लैजान नेपाललाई अहिले प्राप्त अवसर तथा यसमा देखिएका केही द्विविधाबारे प्रस्तुत आलेखमा हामी चर्चा गर्नेछौं । यस क्रममा हामी नेपालको संघीय संरचनाले परिवर्तनको केन्द्रीकृत सोचलाई रूपान्तरण गर्दै विकासलाई विज्ञ तथा प्राविधिकहरूले गर्ने जटिल बहसको घनचक्करबाट बाहिर निकालेर आम मानिसको स्वाभाविक र सार्थक बहसको विषय बनाउन सक्ने सम्भावनातर्फ केन्द्रित हुनेछौं र यसो गर्न सके विकासका प्रयासमा मौलिकता र दिगोपन रहने तर्क प्रस्तुत गर्नेछौं । 

विकास : कस्तो ? कसका लागि ?

संघीय लोकतान्त्रिक गणतन्त्रतर्फको नेपालको वास्तविक यात्रा भर्खरै सुरु भएको छ । यो यात्रा सहज त नहोला, तर केही आशंकाकै बीचमा पनि मुलुकका लागि आसलाग्दा सम्भावनाहरू सिर्जना भएका छन् ।

‘सोह्र साँझ’ र विचलित वर्तमान 

प्रेसबाट आएको आफ्नो पहिलो पुस्तकको पहिलो प्रति उनले मलाई सगर्व र सहृदयका साथ उपहार दिन चाहे । सल्लाहबमोजिम हामीले चाबहिल चोकमा भेट्यौं र नजिकैको चिया पसलमा पस्यौं । सोह्र साँझ : युद्धका असरबीच यात्रा मलाई दिँदै गर्दा उनको अनुहारमा एक सफल योद्धाको अनुहारमा देखिनेजस्तो तेज थियो ।

सुरेश ढकालका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।