अखिलेश उपाध्याय

प्रश्न गर्न सिकाउने पेसा

नेपाली पत्रकारितामा विगत २५ वर्षको प्रमुख उपलब्धि के रहयो भनेर कसैले मलाई प्रश्न गर्‍यो भने एक पत्रकार र एक नेपालीको रूपमा मेरो एउटै उत्तर हुन्छ— २५ वर्षअघि पत्रकारसँग गफ गर्न हुन्छ, छलफल गर्न हुन्छ, उसलाई समाचार बनाउन मद्दत गर्नुपर्छ भन्ने कुरा नै अत्यन्त नौलो मानिन्थ्यो ।

संसारलाई सरसर्ती चियाउने झ्याल

भनिन्छ— यात्रा गर्दा आफ्नै छाया देखिन्छ । त्यो छायाले आफूलाई सदा पछयाइरहन्छ । यात्रा साहित्यको विशेषता पनि त्यही नै हो । हामी आफ्नो संसारलाई, आफ्ना वरिपरिका घटनाक्रमलाई, भेट भएका पात्रहरूलाई अत्यन्त व्यक्तिगत तवरले हेर्छौं, देख्छौं ।

अखिलेश उपाध्यायका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।