चन्द्रशेखर कार्की

विराटनगर रेल

हाम्रा नेतागणले हामी जनतालाई रेल चढाउने भन्दै सपना बाँड्न थालेको धेरै भइसकेको छ  । जनताले रेल चढ्न नपाए पनि कार्गो बोकेर आउने रेल अबको केही महिनामा विराटनगरको लाबाघाटसम्म पुग्छ कि भन्ने आशा पलाएको छ  ।

शिल्पी हातहरू...

२०७२ सालको भूकम्पले ध्वस्त पारेको पाटन दरबार क्षेत्रका मन्दिर सम्पदाको धमाधम पुनर्निर्माण भइरहेको छ ।

ढल्दै छ मकवानपुर गढी 

पाल्पाका राजा मुकुन्द सेनले आफ्ना चार छोरालाई राज्य बाँडेका थिए, मकवानपुरचाहिँ कान्छा छोरा लुहाङ् सेनको भागमा परेको थियो । आफ्नो राज्यलाई सुरक्षित गराउन उनै लुहाङ्ले संवत् १६२२ मा मकवानपुरमा ‘गढी’ बनाएको भन्ने भनाइ रहिआएको छ ।

जिरीले बोलायो...

दुर्भाग्य, मेरो चोर चिनारीबारे घरमा पनि सबैलाई थाहा भएको रहेछ । मावली घरमा म भान्जा भएका नाताले पिटाइ त खानुपरेन तर, ग्लानिले गर्दा घोसे मुन्टो लगाउँदै दिनरात कटाउनुपर्‍यो । अझैसम्म आफ्नो त्यो ‘चोर चिनारी’ सम्झँदा म लाजले पानीपानी हुन्छु । 

चन्द्रशेखर कार्कीका लेखहरु :

ती तीन घटना...

तस्बिर खिच्न न्युरोड पुगेका बेला पीपलबोटको चिया पसलमा योगेश उपाध्याय दाइले जम्काभेटमा भन्नुभयो, ‘भोलि प्रसूति गृह नजिकै पहिले औषधि व्यवस्था विभाग बसेको घरमा एकपटक भेट्न आइज । एउटा अंग्रेजी दैनिक पत्रिका काठमान्डु पोस्ट निकाल्दै छौं, कुरा गरौं ।’