विप्लव मर्हजन

पहिरोको जोखिममा दर्जन गाउँ

भिरालो भू–बनोट र जथाभावी संरचना निर्माणले यहाँका करिब एक दर्जन गाउँ पहिरोको जोखिममा परेका छन् । जथाभावी सडक निर्माण, जंगल विनास र कमजोर जमिनका कारण गाउँ पहिरोको जोखिममा परेका हुन् ।

२० लाखमाथिका योजना ठेक्काबाट

निर्माण व्यवसायीको पृष्ठभूमि भएका सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले २० लाख रुपैयाँभन्दा माथिका योजना ठेक्का प्रणालीबाट गर्ने नीति बनाएका छन् । यसले उपभोक्तासँग साझेदारीमा काम गर्ने स्थानीय विकासको मोडेल निरुत्साहित भएको स्थानीयको गुनासो छ ।

हिलाम्मे सडकले सास्ती

एम्बुलेन्समा नेपालगन्जतर्फ गइरहेकी ६८ वर्षीया बिर्मा बुढाथोकीको बाटोमै मृत्यु भयो । त्रिवेणी गाउँपालिका ३ र ६ ढाँरेगैरास्थित राप्ती लोकमार्गको धूलोका कारण एम्बुलेन्स १ घण्टा उकालो चढ्न नसकेपछि उनले २०७४ फागुन पहिलो साता बाटोमै ज्यान गुमाएकी हुन् ।

पहिरोको जोखिममा गाउँ

रुकुम जिल्लाका ६ स्थानीय तहमध्ये त्रिवेणी गाउँपालिका प्राकृतिक प्रकोप हुने दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिम विश्लेषणको क्रममा त्रिवेणीलाई उच्च जोखिममा रहेको गाउँपालिकाको सूचीमा राखेको छ ।

चर्को शुल्क तिरेर बोर्डिङतिर

सामुदायिक विद्यालय स्तरोन्नति हुन नसक्दा सहरदेखि गाउँसम्म निजी विद्यालय (बोर्डिङ) झाँगिएका छन् । यसले सरकारी शिक्षाको गुणस्तर र सर्वसुलभतामाथि प्रश्नमात्र उठाएको छैन, गरिब अभिभावकको थाप्लोमा आर्थिक भारसमेत थोपरेको छ ।

विप्लव मर्हजनका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।