साम्पाङ सञ्जु

पानी अझै चल्दैन...

चारचक्केको पर्खाइमा थिएँ म कार्जेलयबाहिर  । विशेष लोकल बस, नत्र म्याजिक (सानो हात्ती)  । जे आउँछ घुस्रिन्छु, अटेसमटेस हुँदै । तीन–चार किमिको यात्रामा पनि विभिन्न कल्पना, विचार अनि सम्झनाहरूले छुत्ती खेल्छन् दिमागमा । कुनै बेला नयाँ कुराहरू सुन्न पाइन्छ यात्रुहरूबाट । कहिलेकाहीं नयाँ गीत वज्छ गाडीमा ।

साम्पाङ सञ्जुका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।